बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ
श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान
ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार
आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति
कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार
जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने
रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश
जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण
मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव
विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै
कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु
जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने
गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने
हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय
भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते
श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी
मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु
सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड
फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ
चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी
एजेन्सी । अफगानिस्तानमा सत्तामा फर्किएको तीन वर्षपछि रुसले तालिबानलाई प्रतिबन्धित आतङ्कवादी सङ्गठनहरूको सूचीबाट हटाउने भएको छ ।
मस्कोले वर्षौंदेखि तालिबानसँगको सम्बन्धलाई बढावा दिएको छ । धेरै चरणको वार्ता र अन्तर्राष्ट्रिय प्रतिबन्धका बावजुद अफगानिस्तानसँगको व्यापारलाई बढावा दिएको जानकारी गराइएको छ ।
‘कजाकिस्तानले हालै तालिबानलाई आतङ्कवादी सङ्गठनहरूको सूचीबाट हटाउने निर्णय गरेको छ, यस्तै निर्णय हामी पनि गर्न गइरहेका छौं’, विदेशमन्त्री सर्गेई लाभरोभलाई उद्धृत गर्दै आरआईए नोभोस्तीले भनेको छ । कजाकिस्तानले सन् २०२३ को अन्त्यमा तालिबानलाई प्रतिबन्धित सङ्गठनहरूको सूचीबाट हटाएको थियो ।
यो कदमले रुस र अफगानिस्तानबीचको कूटनीतिलाई थप प्रवर्द्धन गर्न सक्छ तर तालिबान सरकार र यसलाई ‘इस्लामिक इमिरेट्स अफ अफगानिस्तान’ भनिने आधिकारिक मान्यता प्राप्त गर्ने छैन ।
तालिबानले सन् २०२१ मा अमेरिका समर्थित सरकारबाट सत्ता हत्याएको थियो । उनीहरूले इस्लामिक कानूनको चरम रूप लागु गरेका छन् ।