३ माघ २०८२, शनिबार 17 Jan 2026, Sat
kyodainews
ताजा खबर
बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै  कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी

एजेन्सी । जर्मनी राष्ट्रपति फ्राङ्क–वाल्टर स्टिनमियरले बिहीबार कार्यस्थलमा वा अभियानका क्रममा राजनीतिज्ञहरूमाथि बढ्दो आक्रमणप्रति चिन्ता व्यक्त गरेका छन् ।

जर्मन संविधानको ७५औं वार्षिकोत्सवको अवसरमा आयोजित एक कार्यक्रममा उजले भने, ‘हामीले राजनीतिक विचारहरूको लडाइँमा कहिले पनि हिंसाको बानी बसाल्नुहुँदैन ।’

सन् १९४९ मा जारी गरिएको मूल कानून दोस्रो विश्वयुद्धको समयमा जर्मनीको राजनीतिक हिंसाको अनुभवको प्रतिक्रिया भएको उनले बताए ।

‘हिंसाले कसरी लोकतन्त्रलाई कमजोर बनाउँछ र यसको जगलाई भत्काउँछ भन्नेबारे संविधानको बुबाआमाभन्दा राम्रो अरुलाई कसैलाई थाहा थिएन’, राष्ट्रपति स्टिनमियरले भने ।

उनले जर्मनहरूसँग लोकतन्त्रलाई अनुकूल राजनीतिक संस्कृति कायम राख्न आह्वान गर्दै संविधान कुनै अन्तिम विन्दु नभएर ‘दिशासूचक’ भएको बताए ।