बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ
श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान
ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार
आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति
कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार
जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने
रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश
जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण
मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव
विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै
कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु
जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने
गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने
हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय
भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते
श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी
मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु
सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड
फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ
चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी
टोकियो । जापानी अर्थतन्त्र अघिल्लो वर्षको तुलनामा शून्य दशमलव ४ प्रतिशतले बढेको छ । योसँगै जापानको अर्थतन्त्र मन्दीमा जानबाट जोगिएको छ ।
गएको महिना सार्वजनिक भएको प्रारम्भिक तथ्यांकले भने अर्थतन्त्र लगातार दोस्रो त्रैमासमा पनि खुम्चिएको देखाएको थियो ।
लगातार दुई त्रैमाससम्म अर्थतन्त्र खुम्चिनुलाई अर्थशास्त्रको भाषामा आर्थिक मन्दी भनिन्छ । तर पनि संशोधित तथ्यांक अर्थशास्त्रीहरूले अनुमान गरेको भन्दा चाँहि कम हो । संशोधित तथ्यांकले चौथो त्रैमासमा अर्थतन्त्र करिब १ प्रतिशतले बढेको देखाउन सक्ने अनुमान गरिएको बीबीसीले जनाएको छ ।
डिसेम्बर त्रैमासमा कम्पनीहरूले आ–आफ्नो व्यवसायमा गरेको लगानीको आकार उच्च रहेको गएको हप्ता अर्थ मन्त्रालयले प्रकाशित गरेको तथ्यांकले देखाएपछि अर्थतन्त्र मन्दीमा जानबाट जोगिएको आशा बढेको थियो ।