१ माघ २०८२, बिहीबार 15 Jan 2026, Thu
kyodainews
ताजा खबर
बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै  कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी

टोकियो । जापानले पूर्वाधार र खननलगायत सात क्षेत्रमा युद्धबाट भएको क्षतिबाट युक्रेनको पुनर्निर्माणलाई सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।

प्रतिबद्धताअनुसार जापानले १० करोड ६० लाख डलर सहयोग गर्नेछ ।

टोकियोमा फेब्रुअरी १९ मा हुने आर्थिक पुनर्निर्माणको प्रवर्द्धनका लागि जापान–युक्रेन सम्मेलनमा दुई देशका सरकारहरूले युरोपेली राष्ट्रको युद्धपछिको पुनर्निर्माणमा जापानको संलग्नता र १० भन्दा बढी सहयोग ज्ञापनपत्रहरूमा हस्ताक्षर गर्ने अपेक्षा गरिएको छ।

टोकियोमा हुने सम्मेलन फेब्रुअरी २४ मा युक्रेनमा रूसको आक्रमणको दोस्रो वर्षगाँठ अघि आयोजित – यस्तो समयमा आउँदैछ जब पश्चिमी देशहरूबाट युक्रेनलाई सैन्य सहयोग घट्ने चिन्ता बढिरहेको जापान टाइम्सले जनाएको छ ।