बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ
श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान
ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार
आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति
कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार
जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने
रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश
जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण
मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव
विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै
कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु
जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने
गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने
हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय
भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते
श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी
मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु
सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड
फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ
चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी
टोकियो। गैर आवासीय नेपाली संघ (NRNA) चिबा क्षेत्रीय समन्वय परिषद्को आयोजनामा वेबिनार कार्यक्रम हुनेभएको छ।
जापानमा बसोबास गरिरहेका नेपालीहरूलाई हालै परिमार्जन गरिएका विदेशी नागरिकसम्बन्धी नियम–कानुनबारे प्रत्यक्ष जानकारी गराउने उद्देश्यले यसै महिनाको २० तारिख वेबिनार आयोजना गर्न लागिएको हो।
जापानको कानुनी प्रणाली तथा आप्रवासी नीतिबारे राम्रो जानकारी राख्ने NRNA जापानको विशेषज्ञ समिति सदस्य जिज्ञानकुमार थापा प्रमुख बक्ताको रुपमा रहेको एनआरएनए चिबाले जानकारी दिएको छ।
थापाले उक्त कार्यक्रम मार्फत जापान सरकारले हालैका दिन लागु गरेका नया नियमहरू र यसले बिदेशीलाइ पार्न सक्ने सम्भावित प्रभावहरूका बारेमा जानकारी दिने आयोजकले जनाएको छ।
कार्यक्रम NRNA JAPAN CHIBA को फेसबुक पेजमार्फत बेलुका ७ बजे बाट प्रत्यक्ष प्रसारण गरिनेछ। जापानमा रहेका नेपालीहरूका लागि कानुनी जानकारी अत्यन्त महत्वपूर्ण हुने भएकाले यो कार्यक्रमले व्यावहारिक लाभ पुर्याउने अपेक्षा गरिएको समेत आयोजकले जनाएको छ।