बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ
श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान
ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार
आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति
कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार
जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने
रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश
जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण
मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव
विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै
कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु
जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने
गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने
हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय
भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते
श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी
मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु
सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड
फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ
चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी
एजेन्सी । थाइल्याण्डको सर्वोच्च अदालतले सोमबार जेलमा रहेका पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्रालाई आफ्नो टेलिकम कम्पनीको बिक्रीमा कर फिर्ता गर्न आदेश दिएको छ।
सन् २००६ मा थाक्सिनको कम्पनी शिन कर्पको सेयरको करमुक्त बिक्रीलाई लिएर विवादमा फसेपछि उनीमाथि भ्रष्टाचारको आरोप लागेको थियो ।
त्यसपछि उनलाई सेनाले ‘कु’ गरी प्रधानमन्त्रीबाट हटाएको थियो भने त्यसपछिको एक दशकभन्दा बढी उनी निर्वासनमा रहेका थिए ।
थाइल्याण्डका सबैभन्दा धनी व्यक्ति मध्येका एक ७६ वर्षीय राजनीतिज्ञ हाल आफ्नो कार्यकालमा लागेको भ्रष्टाचारको आरोपमा बैङ्ककमा जेल सजाय भोगिरहेका छन् ।
सोमबार सर्वोच्च अदालतले कर मुद्दामा पुनरावेदन अदालतको फैसलालाई खारेज गर्दै राजस्व विभागको आदेश पालना गर्न थाक्सिनलाई बाध्य पारेको अदालतका प्रवक्ता सुरियान होङभिलाईले एएफपीलाई बताए ।