१ माघ २०८२, बिहीबार 15 Jan 2026, Thu
kyodainews
ताजा खबर
बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै  कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी

टोकियो । जापानकी प्रधानमन्त्री साने ताकाइचीले बदलिँदो भू–राजनीतिक अवस्था र बढ्दो आर्थिक जोखिमका कारण देशको आर्थिक सुरक्षा प्रवर्द्धन ऐन पुनरावलोकन गर्न मन्त्रिपरिषद्‌लाई निर्देशन दिएकी छिन् ।

शुक्रबार आयोजित आर्थिक सुरक्षा प्रवर्द्धन समितिको बैठकमा उनले भनिन्, ‘यो ऐन लागू भएको तीन वर्ष भइसकेको छ। यसबीचमा विश्व राजनीतिक र आर्थिक अवस्था अभूतपूर्व गतिमा र जटिलताका साथ परिवर्तन हुँदै आएको छ।’

प्रधानमन्त्री ताकाइचीका अनुसार द्वितीय विश्वयुद्धपछिको समयमा जापान अहिले सबैभन्दा चुनौतीपूर्ण र जटिल आर्थिक सुरक्षा अवस्थाको सामना गर्दैछ ।

उनले ऐनमा आवश्यक संशोधन गरी जापानको हित, उद्योग र राष्ट्रिय सुरक्षालाई सुदृढ बनाउने उद्देश्यले अध्ययन सुरु गर्न सम्बन्धित निकायलाई निर्देशन दिएकी छन् ।