बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ
श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान
ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार
आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति
कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार
जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने
रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश
जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण
मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव
विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै
कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु
जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने
गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने
हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय
भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते
श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी
मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु
सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड
फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ
चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी
एजेन्सी । मध्य फिलिपिन्समा आएको काल्मेगी आँधीका कारण देशभर मृत्यु हुनेको सङ्ख्या बुधबार १०० भन्दा बढी पुगेको छ।
फिलिपिन्समा हालै आएको आँधीको प्रभाव सेबु प्रान्तमा सबैभन्दा बढी परेको छ।
सेबुमा मङ्गलबार आएको आँधीका कारण विभिन्न शहरहरूमा बाढी पसेको थियो । बाढीले कार, नदी किनारका झुपडी र ठूला ढुवानी कन्टेनरसमेत बगाएको थियो।
सेबुका प्रवक्ता रोन रामोसले एएफपीलाई प्रान्तीय राजधानी सेबु शहरको मेट्रो क्षेत्रमा पर्ने लिलोनमा बाढीले डुबेका ३५ जनाको शव भेटिएको जानकारी दिए ।
यो डरलाग्दो समाचारसँगै सेबुमा पछिल्लो प्राकृतिक विपत्का कारण मृत्यु हुनेको सङ्ख्या ७६ पुगेको छ।
छिमेकी नेग्रोस टापुमा कम्तीमा १२ जनाको मृत्यु भएको र १२ जना बेपत्ता भएको प्रहरी लेफ्टिनेन्ट स्टिफन पोलिनारले बताए ।
मौसम विशेषज्ञ चार्मेन भेरिल्लाले एएफपीलाई भने, ‘सेबु शहर वरपरको क्षेत्रमा काल्मेगी अवतरण हुनुभन्दा पहिलेको २४ घण्टामा १८३ मिलिमिटर (सात इन्च) वर्षा भएको थियो, जुन यसको मासिक औसत १३१ मिलिमिटर भन्दा बढी हो।