बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ
श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान
ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार
आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति
कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार
जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने
रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश
जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण
मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव
विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै
कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु
जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने
गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने
हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय
भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते
श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी
मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु
सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड
फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ
चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी
एजेन्सी । भारतमा गुडिरहेको बसमा आगलागी हुँदा कम्तीमा १० जनाको मृत्यु भएको छ । केही यात्री गम्भीर घाइते छन् ।
शुक्रबार बिहान कुर्नूल जिल्लाको चिन्ना टेकुरु गाउँनजिकै उक्त दुर्घटना भएको बीबीसी हिन्दीले जनाएको छ ।
त्यसक्रममा बस पूर्ण रूपमा जलेको थियो । आगलागी भएको बस हैदराबादबाट बेंगलुरुतर्फ जाँदै थियो ।
दुर्घटनाको समयमा बसमा लगभग ४२ यात्रु सवार थिए । घाइतेमध्ये केही यात्रुको अवस्था गम्भीर छ ।
मोटरसाइकल बससँग ठोक्किएको, त्यसको मुनि परेको र त्यसपछि इन्धन ट्यांकीमा ठोक्किएकाले आगो लागेको हुन सक्ने प्रारम्भिक अनुमान छ । तर, स्थानीय प्रशासनले आधिकारिक रूपमा कारण पुष्टि गरिसकेको छैन ।
‘दुर्घटनामा दुई बालबालिका र दुई चालकसहित करिब १९ यात्रु सुरक्षित छन्,’ कुर्नूल रेन्जका डीआईजी कोया प्रवीणले पीटीआईसँग भने ।
प्रहरीका अनुसार, ‘सर्ट सर्किट’ भएर बसको ढोका जाम भयो र केही मिनेटमै गाडी पूर्ण रूपमा जल्यो । जीवित अधिकांश यात्रु २५ देखि ३५ वर्ष उमेरका छन् ।