बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ
श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान
ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार
आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति
कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार
जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने
रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश
जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण
मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव
विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै
कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु
जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने
गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने
हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय
भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते
श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी
मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु
सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड
फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ
चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी
एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हमासले युद्धविराम उल्लङ्घन गरेमा त्यसलाई ‘नष्ट’ गर्ने चेतावनी दिएलगत्तै अमेरिकी उपराष्ट्रपति जेडी भान्स नाजुक गाजा युद्धविराम सम्झौतालाई सुदृढ पार्न मङ्गलबार इजरायल पुगेका छन् ।
राष्ट्रपति ट्रम्पका विशेष दूत स्टिभ विटकफ र ज्वाइँ जारेड कुशनर पहिले नै तेल अभिवमा छन् ।
त्यहाँ उनीहरूले हमासद्वारा दुई वर्ष कैदपछि रिहा गरिएका इजरायली बन्धकहरूलाई भेटेका छन् ।
‘इजरायलमा स्वागत छ, उपराष्ट्रपति भान्स,’ इजरायलको विदेश मन्त्रालयले सामाजिक सञ्जालमा भान्स र उनकी पत्नीको आगमनको फोटोसहित लेखेको छ, ‘सँगै, प्रतिज्ञाको भूमिको जनताले बाँकी रहेका १५ जना बन्धकको रिहाइसहित शान्त र उज्यालो भविष्य सुनिश्चित गर्न सक्छन् ।’
भान्सले इजरायलमा विशेष दूत विटकफ, कुशनर र युद्धविरामको निगरानी गरिरहेका अमेरिकी सैन्य अधिकारीहरूसँग भेट गर्ने कार्यक्रम रहेको छ ।
इजरायली सञ्चारमाध्यमका अनुसार उनले बुधबार जेरुसेलममा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसहितका शीर्ष नेताहरूसँग पनि छलफल गर्ने कार्यक्रम रहेको छ ।