बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ
श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान
ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार
आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति
कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार
जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने
रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश
जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण
मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव
विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै
कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु
जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने
गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने
हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय
भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते
श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी
मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु
सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड
फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ
चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी
एजेन्सी । पाकिस्तानमा पछिल्ला ३ महिनामा हिंसा र आतङ्कवादी आक्रमण तीव्र बन्दै गएपछि कम्तीमा ९०१ जनाको मृत्यु भएको छ।
ईस्लामाबादस्थित सेन्टर फर रिसर्च एन्ड सेक्युरिटी स्टडिज (सीआरएसएस)को प्रतिवेदन अनुसार जुलाईदेखि सेप्टेम्बरसम्म ३२९ घटनामा ९०१ जनाको मृत्यु र ५९९ जना घाइते भएका छन्, जुन अघिल्लो अवधिको तुलनामा ४६ प्रतिशत बढी हो ।
यस वर्ष अहिलेसम्म २ हजार ४१४ जनाको मृत्यु भइसकेको छ, जसले २०२५ लाई एक दशकको सबैभन्दा घातक वर्ष बन्न सक्ने संकेत दिएको छ।
खैबर पख्तुनख्वा र बलुचिस्तानमा सबैभन्दा बढी क्षति पुगेको छ- केपीमा ६३८ र बलुचिस्तानमा २३० जनाको मृत्यु भएको छ।
प्रतिवेदनका अनुसार आधाभन्दा बढी मृत्यु सेना र सुरक्षाकर्मीको कारबाहीबाट भएका छन्, जबकि नागरिक मृतकहरूको संख्या पनि तीव्र रूपमा बढ्दो छ।
विशेषज्ञहरूले पाकिस्तानको सुरक्षा अवस्था लगातार बिग्रिँदै गएको र आगामी महिनाहरू अझ संवेदनशील हुन सक्ने चेतावनी दिएका छन् ।