बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ
श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान
ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार
आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति
कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार
जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने
रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश
जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण
मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव
विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै
कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु
जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने
गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने
हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय
भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते
श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी
मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु
सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड
फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ
चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी
एजेन्सी । फ्रान्समा राष्ट्रपति इमानुएल माक्रोंको सरकारद्वारा प्रस्तावित बजेट कटौतीविरुद्ध सयौं प्रदर्शनकारी सडकमा उत्रिएका छन् ।
उच्च घाटा र ऋणसँग जुझिरहेको अवस्थामा सरकारले अघि सारेको आर्थिक योजनाप्रति आक्रोश देखाउँदै आन्दोलन गरिएको हो।
बिहीबार डजनौं ट्रेड यूनियनहरूले एकजुट भई हड्ताल गरे र पेरिस, लियोन, लिल र मार्सेली लगायतका ठूला शहरमा प्रदर्शन गर्दै सरकारको नीतिविरुद्ध आवाज उठाए।
गत हप्ताको अविश्वास प्रस्तावपछि प्रधानमन्त्री फ्राँस्वा बाएरूले राजीनामा दिएपछि उत्पन्न अशान्ति अझ बढेको हो । माक्रोंले नयाँ प्रधानमन्त्रीमा आफ्ना निकट सहयोगी सेबास्टियन लेकोर्नुलाई नियुक्त गरेपछि जनआक्रोश झनै चर्किएको छ।
यसअघि मात्र ‘ब्लक एभ्रिथिङ’ नामक सरकारविरोधी आन्दोलनसमेत भएको अलजजीराले जनाएको छ ।
उक्त आन्दोलनमा १ लाख ७५ हजार मानिस सहभागी भएका थिए। सयौं प्रदर्शनकारी पक्राउ परे, सडक र पेट्रोलपम्प अवरुद्ध पार्न आगजनी गरियो, बारिकेड बनाइयो, जसले रेल तथा सवारी यातायातमा व्यापक अवरोध गरेको अधिकारीहरूले बताएका छन् ।