बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ
श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान
ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार
आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति
कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार
जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने
रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश
जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण
मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव
विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै
कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु
जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने
गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने
हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय
भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते
श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी
मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु
सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड
फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ
चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी
टोकियो । जापानमा गत जुलाईमा भएको माथिल्लो सदनको चुनावमा निश्चित उम्मेदवारलाई मतदान गरेबापत नगद पुरस्कार दिने वाचा गरेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । प्रहरीले टोकियोस्थित पाचिन्को पिनबोल पार्लर सञ्चालन गर्ने कम्पनीका उनीहरूलाई पक्राउ गरेको हो ।
पक्राउ परेकामध्ये ५० वर्षीय दक्षिण कोरियाली नागरिक कम्पनीका अध्यक्षसमेत हुन् ।
टोकियो महानगर प्रहरी विभागसहित ८ वटा प्रिफेक्चरका प्रहरी विभागहरूको संयुक्त अनुसन्धान मुख्यालयले पक्राउ गरेका अन्य पाँच मध्येमा कम्पनी ‘दे रुपारा’ का ४६ वर्षीय मार्केटिङ विभाग प्रमुख काजुयुकी युआसा र ४४ वर्षीय व्यवस्थापन विभाग प्रमुख तोमोयुकी कोनिशी पनि छन्।
पक्राउ परेकाहरूले जुलाईको शुरूदेखि मध्यतिरसम्म करिब ६० जनालाई—जसमा पाचिन्को हलका कर्मचारीहरू समेत परेका छन् ।
मतदान गर्न लगाउने सर्तमा प्रति व्यक्ति ३ हजार जापानी येन दिने आश्वासन दिएको शंका गरिएको जापान टाइम्सले जनाएको छ ।
उनीहरूको यस्तो कार्यले राजनीतिक कोष नियन्त्रणसम्बन्धी कानून उल्लङ्घन गरेको प्रहरीले जनाएको छ।