बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ
श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान
ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार
आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति
कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार
जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने
रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश
जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण
मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव
विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै
कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु
जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने
गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने
हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय
भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते
श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी
मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु
सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड
फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ
चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी
एजेन्सी । प्योङयाङले सियोलमाथि सीमामा तनाव बढाएको आरोप लगाएपछि उत्तर कोरियाली नेता किम जोङ उनले दुई नयाँ हवाई रक्षा मिसाइलको परीक्षण निरीक्षण गरेका आइतबार राज्य सञ्चारमाध्यमले जनाएको छ ।
शनिबार गरिएको परीक्षणले दुई ‘सुधारिएको’ मिसाइल प्रणालीसँग ‘उत्कृष्ट युद्ध क्षमता’ रहेको देखाएको कोरियन सेन्ट्रल न्युज एजेन्सी (केसीएनए)ले जनाएको छ ।
केसीएनएले नयाँ मिसाइलहरूको विस्तृत विवरण भने दिएको छैन । उसले केबल तिनीहरूको ‘अपरेसन र प्रतिक्रिया मोड अद्वितीय र विशेष प्रविधिमा आधारित छ’ भन्ने उल्लेख गरेको छ । परीक्षण कहाँ गरिएको थियो भन्ने कुरा पनि सार्वजनिक गरिएको छैन ।
‘दुई प्रकारका प्रोजेक्टाइलका प्राविधिक विशेषताहरू विभिन्न हवाई लक्ष्यहरू नष्ट गर्न निकै उपयुक्त छन् भन्ने कुरा गोलीबारीमार्फत स्पष्ट प्रमाणित भएको छ,’ केसीएनएले भन्यो।
केसीएनएले जारी गरेका तस्वीररहरूमा हवाई रक्षा मिसाइलहरू आकाशमा उडिरहेको र आइरहेको प्रक्षेप्यास्त्रलाई अवरोध गरेको दृश्य देखाइएको छ ।