१ माघ २०८२, बिहीबार 15 Jan 2026, Thu
kyodainews
ताजा खबर
बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै  कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी

एजेन्सी । गत हप्ता पाकिस्तानी जेलबाट कुल एक सय ३१ जना अफगान कैदी रिहा भएका छन् । साथै उनीहरू सुरक्षित रूपमा अफगानिस्तान फर्केका शरणार्थी तथा स्वदेश फिर्ती मन्त्रालयले बिहीबार जानकारी दिएको छ ।

पाकिस्तानका विभिन्न जेलमा रहेका उनीहरूलाई रिहा गरिएको हो । 

सीमामा सहायता प्राप्त गरेपछि उनीहरूलाई आफ्ना गृह प्रान्तमा लगिएको बताइएको छ ।

यो रिहाइ लामो समयदेखि जारी व्यापक प्रवृत्तिको हिस्सा हो । जुलाईको अन्त्यमा मन्त्रालयको रिपोर्ट अनुसार गत वर्ष पाकिस्तान र इरानको जेलबाट नौ हजार नौ सय ५१ अफगान नागरिक स्वदेश फर्केका थिए ।

जुलाईमा विदेश मन्त्रालयले जनाए अनुसार, हाल १० हजारभन्दा बढी अफगान नागरिक विदेशमा बन्दी रहेका छन् । तीमध्ये मुख्यतया इरान र पाकिस्तानमा बन्दी छन् ।