बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ
श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान
ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार
आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति
कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार
जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने
रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश
जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण
मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव
विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै
कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु
जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने
गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने
हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय
भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते
श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी
मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु
सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड
फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ
चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी
एजेन्सी । अमेरिकाको विदेश मन्त्रालयले विभिन्न कानून उल्लंघन र ओभरस्टेका कारण ६ हजारभन्दा बढी अन्तर्राष्ट्रिय विद्यार्थी भिसा खारेज गरेको जनाएको छ ।
बीबीसीलाई दिएको जानकारीअनुसार, खारेज गरिएका भिसामध्ये करिब ४ हजार विद्यार्थीले अमेरिकामा बस्दा कानून उल्लंघन गरेका थिए ।
तीमध्ये अधिकांश घटनामा आक्रमण, मादक पदार्थ सेवन गरी गाडी चलाउने, चोरी र ‘आतंकवादको समर्थन’जस्ता अपराध समावेश छन् ।
अमेरिकी प्रशासनले ‘आतंकवादको समर्थन’ भन्नाले के बुझिन्छ भन्ने प्रस्ट्याएको छैन ।
तर ट्रम्प प्रशासनले फिलिस्तीन पक्षमा प्रदर्शन गर्ने केही विद्यार्थीलाई लक्षित गर्दै उनीहरूले यहूदीविरोधी गतिविधि गरेको आरोप लगाउँदै कारबाही गरेको बताइएको छ ।
विदेश मन्त्रालयका अनुसार २००–३०० विद्यार्थी भिसा INA 3B अन्तर्गत आतंकवादसम्बन्धी प्रावधानमा खारेज गरिएको हो ।
यस प्रावधानले ‘मानव जीवनलाई खतरामा पार्ने वा अमेरिकी कानून उल्लंघन गर्ने गतिविधि’ लाई आतंकवादी गतिविधि मानेको छ ।