बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ
श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान
ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार
आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति
कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार
जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने
रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश
जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण
मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव
विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै
कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु
जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने
गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने
हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय
भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते
श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी
मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु
सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड
फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ
चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी
एजेन्सी । दक्षिण कोरियाकी पूर्वप्रथम महिला किम कोन ही पक्राउ परेकी छिन् । भ्रष्टाचारसम्बन्धी आरोपपछि मंगलबार राति अदालतले पक्राउ वारन्ट जारी गरेपछि उनलाई पक्राउ गरिएको हो । तर उनले यो आरोप अस्वीकार गरेकी छन् ।
किम दक्षिण कोरियाकी एकमात्र पूर्वप्रथम महिला हुन्, जसलाई पक्राउ गरिएको हो । उनका पति, पूर्वराष्ट्रपति युन सुक योल पनि हाल कारागारमा छन्।
युनलाई गत डिसेम्बरमा मार्शल ल लगाउने असफल प्रयासका कारण अप्रिलमा पदच्युत गरिएपछि अहिले मुद्दा चलिरहेको छ।
यसअघि मंगलबार, कालो सुट लगाएर अदालत पुगेकी किमले पत्रकारहरूको प्रश्नमा कुनै प्रतिक्रिया जनाइनन् ।