बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ
श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान
ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार
आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति
कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार
जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने
रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश
जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण
मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव
विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै
कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु
जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने
गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने
हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय
भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते
श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी
मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु
सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड
फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ
चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी
एजेन्सी । थाइल्याण्डमा आँधीका कारण ६ जनाको मृत्यु भएको छ ।
गत महिनादेखि उष्णकटिबन्धीय आँधी विफाले निम्त्याएको बाढी र पहिरोका कारण ६ जनाको मृत्यु हुनका साथै २ लाख ३० हजारभन्दा बढी मानिस प्रभावित भएका विपद् व्यवस्थापन अधिकारीहरूले जानकारी दिएका छन् ।
थाइल्याण्डको विपद् रोकथाम तथा न्यूनीकरण विभागका अनुसार जुलाई २१ देखि भएको भारी वर्षाका कारण १२ वटा प्रान्तमा बाढी आएको छ, जसमध्ये अधिकांश उत्तरी र मध्य क्षेत्रहरूमा परेको छ ।
आँधीको प्रभावलाई नजिकबाट निगरानी गरिरहेको तथा प्रभावितहरूलाई आवश्यक सहयोग गर्न प्रान्तहरूसँग समन्वय गरिरहेको एजेन्सीले सामाजिक सञ्जाल फेसबुकमार्फत जनाएको छ ।
सामाजिक सञ्जालमा राखिएका तस्वीरहरूमा बाढीले बासिन्दाहरू डुबानमा परेको र सडकहरूमा प्लास्टिकका डुङ्गाहरू प्रयोग गरेको देखाइएको छ ।
यद्यपि थाइल्याण्डको मौसम विभागले आगामी दिनमा वर्षा कम हुने अनुमान गरेको छ ।
यस अघि सन् २०११ मा थाइल्याण्डमा बाढीले ५०० भन्दा बढी मानिसहरूको ज्यान लिएको थियो भने लाखौं घरहरू क्षतिग्रस्त भएका थिए ।