बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ
श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान
ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार
आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति
कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार
जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने
रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश
जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण
मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव
विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै
कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु
जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने
गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने
हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय
भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते
श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी
मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु
सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड
फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ
चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी
टोकियो। टोकियो स्थित नेपाली दुतावास केही महिना भित्रै फराकिलो ठाउमा सर्ने भएको छ। गैर आवासीय नेपाली संघ जापानको १२ औं महाधिबेसनमा बोल्दै जापानका लागि नेपाली राजदुत डा. दुर्गा बहादुर सुबेदीले केही महिना भित्रै अहिलेको भन्दा ठुलो र फराकिलो ठाउमासर्न लागेको बताएका हुन्।
‘दुतावास सानो भयो भन्ने धेरैको गुनासो छ, अब यो गुनासोको पनि सम्बोधन गर्दैछौं’ राजदुत सुबेदीले भने ‘मेरो बल बुताको कुरा थिएन, तर अब डेढ महिना भित्रै ठुलो ठाउमा सार्छौं, नेपालको झण्डा टाढै बाट देखिने ठाउमा सार्छौं।’
यसै महिनाको अन्त्य सम्ममा नयाँ ठाउमा सर्ने तयारी भएपनि प्रशासनिक कामहरु बाँकी रहेकाले दुतावास सार्न थोरै ढिला भएको राजदुत सुबेदीले जानकारी दिए। ‘हामी यसै महिनाको अन्त्य सम्ममा दुतावास सार्ने तयारीमा थियौँ’ क्योदाई न्यूज संग टेलिफोनमा कुरा गर्दै राजदुत सुबेदीले भने ‘बजेट ब्यबस्थापन लगायत अरु प्रशासनिक कामहरु नसकिएकाले केही ढिला हुन पुगेको हो।’
दुतावास कुन ठाउमा सर्ने भन्ने कुरा भने उनले खुलाउन चाहेनन्। ‘त्यो सबै सरेपछि एकैपटक जानकारी गराउने हो’ उनले भने ‘यति कुरा चाहिं प्रष्ट हो कि हामी केही दिन भित्रै नयाँ ठाउँ जहाँ सबै नागरिकलाइ पायक पर्छ त्यहाँ सर्दैछौँ।