१ माघ २०८२, बिहीबार 15 Jan 2026, Thu
kyodainews
ताजा खबर
बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै  कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी

टोकियो । पर्वत समाज जापानको आठौं अधिवेशन सम्पन्न भएको छ ।

अधिवेशनले रामप्रसाद बास्तोलाको अध्यक्षमा ३६ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।

नवनिर्वाचित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा मुक्तिराज रेग्मी चयन भएका छन् भने उपाध्यक्षहरूमा रामकृष्ण शर्मा, जीवन गुरुङ, अनिल पन्त, राजेन्द्र शर्मा, सुमन सुवेदी, अर्जुन तिवारी, र रमेशराज जैसी छन् ।

यस्तै महासचिवमा विमल न्यौपाने चयन भएका छन् भने सचिवद्वयमा अर्जुन थापा र उमेश लामिछाने चयन भएका छन् ।

यसैगरी महिला सचिवमा मनीषा पौडेल रिमाल, कोषाध्यक्षमा नवराज आचार्य, सहकोषाध्यक्षमा बालकृष्ण रिजाल, महिला कोषाध्यक्षमा राधिका रेग्मी चयन भएका छन् ।

यसैगरी युवा संयोजकमा सुरज भुसाल, खेलकुद संयोजकमा अभिषेक गुरुङ, प्रवक्तामा विनोद न्यौपाने र महिला संयोगजकमा मेरिता श्रेष्ठ चयन भएका छन् ।

‘पर्वत जिल्लाको सान, हरेक पर्वतेसँग जोडिने हाम्रो अभियान’ नाराका साथ स्थापना भएको समाजको अधिवेशनले , शंकर भुसाल, रेशम जिसी, सागर गुरुङ, हरि पंगेनी, सन्तोष बास्तोला र शंकर न्यौपानेलाई सदस्यमा चयन गरेको छ ।

यसैगरी सदस्यहरूमा भोजराज भुसाल, मिलन पौडेल, मोहनबहादुर सुवेदी, कमलबहादुर क्षेत्री, वसन्तराज पन्त, शिव रेग्मी, दीपक न्यौपाने, भट्टराज न्यौपाने, अर्जुन बस्याल र यमप्रसाद भुसाल चयन भएका छन् ।