बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ
श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान
ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार
आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति
कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार
जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने
रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश
जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण
मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव
विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै
कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु
जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने
गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने
हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय
भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते
श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी
मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु
सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड
फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ
चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी
एजेन्सी । गाजाको उत्तरतर्फको बेइत हानुन क्षेत्रमा भएको विष्फोटका कारण पाँच जना इजरायली सैनिकको मृत्यु भएको छ । अन्य १४ जना घाइते भएका छन् ।
इजरायली सेनाले मंगलबार जारी गरेको वक्तव्यमा जनाएअनुसार कफिर ब्रिगेडको अन्तर्गत पर्ने नेत्साह यहुदा बटालियनका सैनिकहरू बारुदले जडित एक भवनलाई घेरेर सुरक्षात्मक कारबाहीमा संलग्न रहेका थिए ।
सोही क्रममा विष्फोटक उपकरण विस्फोट भई घटनामा मानवीय क्षति भएको हो ।
घाइतेहरूलाई उद्धार गर्ने क्रममा सेनाका सदस्यहरूलाई गोलाबारीमा समेत पर्नु परेको जनाइएको छ । त्यसपछि घाइतेहरूलाई शीघ्र अस्पताल पुर्याई उपचार गराइएको बताइएको छ ।
यसैबीच, गाजा स्वास्थ्य अधिकारीहरूले दिएको जानकारी अनुसार सन् २०२५ मार्च १८ यता पुनः शुरू भएको सैन्य अभियानमा ६ हजार ९६४ भन्दा बढी प्यालेस्टिनी नागरिकहरूले ज्यान गुमाइसकेको उल्लेख छ ।
अक्टोबर सन् २०२३ यता कुल मृतक संख्या ५७ हजार ५२३ पुगेको बताइएको छ ।
यस घटनाले गाजाको सुरक्षा स्थिति अझै जटिल र संवेदनशील बन्दै गएको संकेत दिएको छ ।