बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ
श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान
ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार
आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति
कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार
जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने
रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश
जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण
मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव
विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै
कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु
जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने
गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने
हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय
भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते
श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी
मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु
सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड
फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ
चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी
एजेन्सी । पुर्वी चीनको झेजियाङ्ग प्रान्तमा सोमबार डानस नामक आँधीका कारण जनजीवन प्रभावित हुनसक्ने चेतावनी जारी गरिएको छ । चीनमा यो वर्षको चौथो आँधी हो ।
प्रान्तको मौसम विज्ञान विभागका अनुसार डानस ताइवानको चियाई शहरको तटमा अवतरण गरेपछि उत्तरतर्फ अघि बढ्ने क्रम जारी रहेको छ ।
समुद्रको मध्य क्षेत्रमा अवतरण भएको यो आँधीले जुलाई–८ मा झेजियाङको ताइझोउ र छिमेकी फुजियान प्रान्तको फुझोउबीचको तटमा पुनः जनजीवन प्रभावित पार्ने अपेक्षा गरिएको छ ।
डानासका कारण जुलाई ७ देखि ९ सम्म, मध्य र दक्षिणी झेजियांङ साथै नजिकैको तटीय क्षेत्रहरूमा ६० देखि ९० मिलिमिटर वर्षा हुने अपेक्षा गरिएको छ भने केही क्षेत्रहरूमा ३५० मिलिमिटर भन्दा बढी वर्षा हुने सम्भावना छ ।
झेजियाङका सबै तटीय क्षेत्र र विभागहरूलाई आँधीको मार्गलाई सावधानीपूर्वक निगरानी गर्न, संयुक्त परामर्शलाई बलियो बनाउन र आकस्मिक योजना अनुरूप रोकथामका उपायहरू कार्यान्वयन गर्न आग्रह गरेको छ ।