बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ
श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान
ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार
आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति
कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार
जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने
रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश
जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण
मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव
विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै
कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु
जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने
गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने
हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय
भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते
श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी
मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु
सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड
फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ
चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी
एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायली प्रधानमन्त्री बेन्जामिन नेटन्याहूविरुद्ध भइरहेको भ्रष्टाचार मुद्दालाई लिएर असन्तुष्टि जनाएका छन् ।
सामाजिक सञ्जाल ट्रुथमा लेख्दै ट्रम्पले भनेका छन्, ‘संयुक्त राज्य अमेरिकाले इजरायलको सुरक्षा र समर्थनमा प्रति वर्ष अर्बौं डलर खर्च गर्छ, जुन अरू कुनै पनि राष्ट्रको तुलनामा धेरै बढी हो। हामी यसको पक्षमा उभिने छैनौं ।’
इजरायलको एक अदालतले प्रधानमन्त्री नेटन्याहूलाई भ्रष्टाचार मुद्दामा बयान दिन समय मागिएको अनुरोध अस्वीकार गरेपछि ट्रम्पको यस्तो टिप्पणी आएको हो ।
अदालतले नेटन्याहूको अनुरोध पर्याप्त कारण नदिएको भन्दै अस्वीकार गरेको थियो।
ट्रम्पले आफ्नो पोस्टमार्फत इजरायललाई निरन्तर समर्थन जनाउँदै नेतन्याहूविरुद्धको मुद्दा र त्यसको प्रक्रियाप्रति असन्तुष्टि प्रकट गरेका छन्।