बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ
श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान
ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार
आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति
कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार
जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने
रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश
जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण
मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव
विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै
कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु
जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने
गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने
हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय
भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते
श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी
मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु
सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड
फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ
चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी
टोकियो। जापान सरकारले विदेशबाट जापान प्रवेश गर्ने बिदेशीहरुलाई क्षयरोगमुक्त प्रमाणपत्र पेश गर्न पर्ने नीति अबलम्बन गरेको छ।
जापानको अध्यागमन बिभागले दिएको जानकारी अनुसार फिलिपिन, भियतनाम, इन्डोनेसिया, नेपाल र म्यानमारका नागरिकहरु जापान प्रवेश गर्दै क्षयरोगमुक्त प्रमाणपत्र पेश गर्नपर्ने नीति लागु गर्न लागेको हो।
‘पहिलेनै जापान बसेर केही समयका लागि स्वदेश फर्केकाहरुले यो प्रमाणपत्र पेश गर्न पर्दैन’ अध्यागमन बिभागले क्योदाई न्यूजसंग भन्यो ‘तर जापान प्रवेशका लागि पहिलो पटक भिषा आबेदन दिनेहरुका हकमा भने क्षयरोगमुक्त प्रमाणपत्र अनिवार्य पेश गर्नपर्नेछ।’
सरकारी अधिकारीहरुका अनुसार लामो समय जापानमा बस्न अध्यागमनमा भिषा आबेदनका लागि निबेदन दिंदा क्षयरोगमुक्त प्रमाणपत्र अनिवार्य बुझाउन पर्ने व्यवस्था गर्न लागिएको हो।
नया नियम अनुसार जापान प्रवेशका लागि सिओइका लागि आबेदन दिने सबैले क्षयरोगमुक्त प्रमाणपत्र पेश गर्नुपर्नेछ। भिजिट भिषामा जापान प्रवेश गर्न चाहनेहरुले भने सम्बन्धित देशको दुतावासमा क्षयरोगमुक्त प्रमाणपत्र पेस गर्नुपर्ने अध्यागमनले जनाएको छ।
नेपालीहरुका हकमा यो नियम यसै महिनाको २३ तारिख देखि लागु हुने अध्यागमन बिभागको वेब साइटमा उल्लेख गरिएको छ।
यो नियम लागु भएपछी सिओइ आप्लाई गर्ने बेलामै क्षयरोगमुक्त प्रमाणपत्र अध्यागमन विभागमा अनिवार्य पेश गर्नुपर्ने अध्यागमन बिभागले जनाएको छ।