बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ
श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान
ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार
आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति
कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार
जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने
रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश
जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण
मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव
विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै
कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु
जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने
गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने
हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय
भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते
श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी
मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु
सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड
फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ
चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी
टोकियो। आफुहरु प्रहरी भएको भन्दै मलेसिया बाट जापानी नागरिकहरुलाई ठगी गरेको भन्दै मलेसियन प्रहरीले १३ जना जापानी सहित २० जनालाइ पक्राउ गरेको छ।
जापानको सरकारी संचार माध्यम एनएचकेका अनुसार मलेसियामा रहेर जापानमा रहेका नागरिकहरुलाइ आफुहरु प्रहरी भएको भन्दै ठगि गरेको आरोपमा १३ जना जापानी नागरिकलाइ मलेसियन प्रहरीले पक्राउ गरेको हो।
मलेसियन प्रहरीले दिएको जानकारी अनुसार त्यहाँ बसेर विभिन्न देशका नागरिकलाई ठगी गर्ने कार्यमा संलग्न भएको आरोपमा जापानी र चाइनिज नागरिकहरु समेत पक्राउ परेका छन्।
पक्राउ परेकाहरुले जापानी भाषामा फोन र म्याजेस गरेर तोकिएको खाता नम्बरमा पैसा जम्मा गर्न लगाउने गरेको पाइएको छ।
पक्राउ परेकाहरुको साथबाट जापानी भाषामा लेखिएका जस्ताबेदहरु समेत बरामद गरिएको पनि मलेसियन प्रहरीलाइ उदृत गर्दै एनएचकेले समाचार प्रकाशन गरेको छ। पक्राउ परेकाहरु मध्ये ६ जना जापानी नागरिकलाई पहिलेनै मुद्दा दर्ता गरी हर्जाना तिराएर छोडिएको पनि समाचारमा उल्लेख गरिएको छ।
पक्राउ परेकाहरु मध्ये ६ जना जापानी नागरिकलाई पहिलेनै मुद्दा दर्ता गरी हर्जाना तिराएर छोडिएको पनि समाचारमा उल्लेख गरिएको छ। संगठित रुपमा ठगि गरेको भन्दै यसअघि म्यानमार र कम्बोडिया बाट पनि जापानी नागरिकहरु पक्राउ परेको समाचारमा उल्लेख गरिएको छ।