बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ
श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान
ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार
आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति
कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार
जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने
रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश
जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण
मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव
विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै
कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु
जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने
गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने
हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय
भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते
श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी
मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु
सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड
फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ
चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी
इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको १८औं सँस्करणको उपाधि रोयल च्यालेन्जर्स बैंगलोर (आरसीबी)ले जितेको छ । लामो इतिहासमा प्रतीक्षारत आरसीबीले अन्ततः उपाधि उचालेको छ।
२०२५ को आईपीएल फाइनलमा पञ्जाब किंग्सलाई ६ रनले पराजित गर्दै बैंगलोरले आफ्नो पहिलो आईपीएल ट्रफी जित्दै ऐतिहासिक उपलब्धि हासिल गरेको हो।
अहमदाबादमा सम्पन्न खेलमा बैंगलोरले टस जितेर ब्याटिङ रोज्दै २० ओभरमा १९० रन बनायो। टिमका लागि विराट कोहलीले ४३, रजत पाटिदारले २६, लिभिङस्टोनले २५ र जितेन शर्माले २४ रनको योगदान दिए।
बलिङतर्फ अर्शदीप सिंहले ३ विकेट लिए। जवाफमा पञ्जाब १८४ रनमै सीमित रह्यो। भुनवेश्वर कुमार र क्रुनाल पाण्ड्याले २(२ विकेट लिए।
खेलपछि कप्तान कोहलीले भने, ‘यो क्षण शब्दले बयान गर्न सकिन्न, हामीले वर्षौंको मेहनत र सपना साकार पारेका छौं।’
सिजनभरका प्रदर्शन हेर्दा, गुजरातका साइ सुदर्शन सर्वाधिक ७५९ रन बनाउने खेलाडी बने भने प्रसिद्ध कृष्णले २५ विकेट लिँदै सबैभन्दा धेरै विकेट लिने खेलाडी भए। मुम्बई इन्डियन्सका सूर्यकुमार यादवलाई प्लेयर अफ द सिरिज घोषित गरियो ।