बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ
श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान
ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार
आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति
कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार
जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने
रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश
जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण
मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव
विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै
कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु
जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने
गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने
हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय
भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते
श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी
मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु
सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड
फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ
चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी
टोकियो । अमेरिकाले युरोपेली संघका वस्तुहरूमा लगाइने भन्सार शुल्क केही समयका लागि स्थगन गर्ने निर्णय गरेपछि सोमबार टोकियोको सेयर बजारमा उल्लेखनीय वृद्धि देखिएको छ।
टोकियोको प्रमुख सेयर सङ्केतक २२५ अंकमा आधारित ‘निक्केई परिसूचक’ ३७ हजार ५३१ दशमलव ५३ मा पुगेर बन्द भयो, जुन अघिल्लो कारोबार दिनको तुलनामा ३७१ दशमलव ०६ अङ्कले अर्थात् एक प्रतिशतले वृद्धि हो।
निक्केई परिसूचक जापानको सबैभन्दा ठूलो सेयर बजार संकेत हो, जसले टोकियो स्टक एक्सचेन्जका प्रमुख २२५ कम्पनीको सेयर मूल्यको औसत देखाउँछ । यसले जापानको सेयर बजारको समग्र स्थितिको मापन गर्न सहयोग गर्छ।
भन्सार शुल्क स्थगनको घोषणापछि प्रारम्भिक टोकियो कारोबारमा अमेरिकाको सेयर सङ्केतकको पूर्वानुमान वृद्धि भएको थियो, जसले लगानीकर्ताको मनोबल बढाएको थियो।
त्यस्तै, विस्तृत बजार परिसूचक ‘टोपिक्स’ पनि १६ दशमलव ३९ अङ्कले अर्थात् शून्य दशमलव ६ प्रतिशतले बढेर २ हजार ७५१ दशमलव ९१ मा पुगेको छ।
टोपिक्स भनेको टोकियो स्टक एक्सचेन्जमा सूचीकृत सबै ठूला कम्पनीहरूको समग्र प्रदर्शन देखाउने विस्तृत बजार परिसूचक हो । यसले जापानी सेयर बजारको व्यापक आर्थिक स्थिति मापन गर्छ।