बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ
श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान
ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार
आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति
कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार
जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने
रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश
जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण
मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव
विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै
कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु
जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने
गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने
हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय
भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते
श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी
मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु
सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड
फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ
चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी
एजेन्सी । रुसको रक्षा मन्त्रालयले शुक्रबार ११२ वटा युक्रेनी ड्रोनलाई खसालेको बताएको छ ।
मन्त्रालयका अनुसार बिहीबार रातिदेखि हवाई रक्षा प्रणालीले युक्रेनी ड्रोनहरू नष्ट गरेको र तीमध्ये २४ वटा रुसी राजधानी मस्कोतर्फ लक्षित आक्रमण थिए ।
मस्कोबाट करिब ४५० किलोमिटर दक्षिणपूर्वमा रहेको लिपेट्स्क क्षेत्रमा आठ जना घाइते भएको क्षेत्रीय गभर्नर इगोर आर्टमोनोभले बताएका छन् ।
रुसी उड्डयन प्राधिकरण रोसाभियत्सियाका अनुसार आक्रमणका कारण बिहीबार मस्कोका विभिन्न विमानस्थलहरूमा उडानहरू स्थगित गरिएको थियो ।
किएभ र उसका पश्चिमी (यूरोपेली) सहयोगीहरूले रुसले युक्रेनमाथिको आक्रमणलाई बिनाशर्त रोकी तत्काल युद्धविरामको प्रस्तावलाई रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अस्वीकार गरिरहेका छन् ।
रुसले अहिले क्रिमियाली प्रायद्वीपसहित युक्रेनका विभिन्न भागमा आफ्नो नियन्त्रण कायम गरेको छ ।