बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ
श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान
ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार
आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति
कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार
जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने
रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश
जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण
मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव
विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै
कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु
जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने
गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने
हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय
भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते
श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी
मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु
सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड
फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ
चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी
एजेन्सी । अफगानिस्तानको शरणार्थी तथा पुनःस्थापना मन्त्रालयका प्रवक्ता अब्दुल मुतालिब हक्कानीका अनुसार पछिल्ला ४२ दिनमा एक लाख ७० हजार भन्दा बढी अफगान शरणार्थीहरू आफ्नो देश फर्किएका छन् ।
‘सन् २०२५ अप्रिल १ देखि मे १२ सम्म जम्मा एक लाख ७० हजार ९३७ शरणार्थीहरू अफगानिस्तान फर्किएका छन्, जसमध्ये एक लाख २८ हजार ४८ पाकिस्तानबाट र बाँकी इरान तथा टर्कीबाट फर्किएका हुन्’, स्थानीय सञ्चारले बिहीबार राति जनाएको छ ।
साथै, पाकिस्तानले उक्त अवधिमा तीन हजार ३७२ अफगान नागरिकहरूलाई जेलबाट रिहा गरी आफ्नो देश फर्काएको जानकारी पनि दिइएको छ ।
गत एक वर्षमा करिब २० लाख अफगान शरणार्थी, मुख्यतया पाकिस्तान र ईरानबाट, अफगानिस्तान फर्किसकेका छन् र यो प्रक्रिया निरन्तर चलिरहेको छ ।