बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ
श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान
ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार
आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति
कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार
जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने
रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश
जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण
मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव
विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै
कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु
जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने
गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने
हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय
भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते
श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी
मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु
सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड
फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ
चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी
एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार खाडी क्षेत्रको भ्रमण हुरू गर्दै सिरियामाथिको लामो समयदेखिको अमेरिकी प्रतिबन्ध हटाउने घोषणा गरेका छन् । साथै, साउदी अरबले अमेरिकामा ६०० अर्ब डलर लगानी गर्ने प्रतिबद्धता जनाएको छ।
ह्वाइट हाउसका अनुसार, अमेरिकाले साउदी अरबलाई झन्डै १४२ अर्ब डलरको हतियार प्याकेज बिक्री गर्न सहमत भएको छ, जुन वासिङ्टनले गरेको अहिलेसम्मकै ठूलो ‘रक्षा सहयोग सम्झौता’ हो।
सिरियामाथिको प्रतिबन्ध हट्नु दशकभन्दा लामो गृहयुद्धले ध्वस्त भएको यो मुलुकका लागि ठूलो राहत हुनेछ। गत डिसेम्बरमा विद्रोही नेता तथा वर्तमान राष्ट्रपति अहमद अल-शराले राष्ट्रपति बशर अल-असदलाई सत्ताच्युत गरेका थिए।
रियादमा आयोजित लगानी मञ्चमा बोल्दै ट्रम्पले साउदी अरबका वास्तविक शासक युवराज मोहम्मद बिन सलमानको अनुरोधमा प्रतिबन्ध हटाउने निर्णय गरेको बताए। ‘म युवराजका लागि के गर्दिनँ र’, ट्रम्पले हाँस्दै भने । जसले दर्शकहरूको हाँसो बटुलेको थियो। उनले प्रतिबन्धले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको तर अब सिरियालाई अगाडि बढ्ने समय आएको बताए ।
यो भ्रमण सम्झौता-केन्द्रित रहेको छ र यसले कूटनीतिक गतिविधिहरूको पनि लहर ल्याएको छ।