२ माघ २०८२, शुक्रबार 16 Jan 2026, Fri
kyodainews
ताजा खबर
बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै  कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी

एजेन्सी । भारत र पाकिस्तान सबै सैन्य कारबाही तत्काल रोक्ने सहमतिमा पुगेका छन्।

भारतीय विदेश सचिव विक्रम मिश्रीका अनुसार दुबै देशका डीजीएमओबीच भएको फोन वार्तापछि स्थल, समुद्र र हवाई क्षेत्रमा साँझ ५ बजेबाट लागू हुनेगरी युद्धविराममा सहमति भएको हो।

दुवै देशका सम्बन्धित निकायलाई समझदारी कार्यान्वयन गर्न निर्देशन दिइएको छ।

मे १२ को मध्यान्हमा अर्को चरणको वार्ता हुने जानकारी दिइएको छ।

पाकिस्तानका उपप्रधानमन्त्री तथा विदेशमन्त्री इशाक डारले पनि युद्धविरामको पुष्टि गर्दै शान्ति र सुरक्षाका लागि पाकिस्तान प्रतिवद्ध रहेको बताए।

अमेरिकी विदेशमन्त्री मार्को रुबियोले भारत–पाकिस्तानका वरिष्ठ नेतासँग भएको सम्वादपछि दुबै पक्ष युद्धविराम र तटस्थ स्थलमा वार्ता गर्न तयार भएको बताए।

गत मे २ मा भएको आतङ्कवादी हमलाको जवाफमा भारतले मे ७ मा ‘अपरेशन सिन्दूर’ चलाएको थियो। त्यसपछि पाकिस्तानले पनि जवाफी कारबाही गरेको थियो।