बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ
श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान
ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार
आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति
कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार
जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने
रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश
जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण
मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव
विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै
कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु
जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने
गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने
हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय
भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते
श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी
मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु
सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड
फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ
चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी
टोकियो । जापान प्रहरीले पहिलोपटक जेनेरेटिभ एआईबाट बनेका अश्लील तस्वीर बेचेको आरोपमा चार जनालाई पक्राउ गरेको छ।
टोकियो प्रहरीका अनुसार उनीहरूलाई सोमबार पक्राउ गरिएको हो। उनीहरूले अश्लील पोस्टर बनाएर अनलाइनमा बिक्री गर्ने गरेका थिए।
पक्राउ परेकाहरूले लिलामी साइटहरूमा गत अक्टोबरदेखि तस्वीर बिक्री गर्दै आएका थिए।
तिनीहरू निःशुल्क एआई सफ्टवेयरबाट सिर्जना गरिएका थिए भने तस्वीर बनाउन उनीहरूले ‘खुट्टा खुला’जस्ता शब्द प्रयोग गरेका थिए।
पक्राउ परेकाहरूको उमेर २० देखि ५० वर्षको बीचमा रहेको छ।
प्रत्येक पोस्टरको मूल्य २० देखि ५० डलरसम्म राखिएको थियो।
यदि दोषी ठहरिए भने दुई वर्षसम्मको जेल वा २५ लाख येन जरिवाना, वा दुवै सजाय हुन सक्छ।
यो कारबाही जापानमा एआईद्वारा उत्पन्न अश्लील सामग्रीविरुद्धको पहिलो कानूनी कदम हो।