बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ
श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान
ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार
आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति
कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार
जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने
रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश
जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण
मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव
विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै
कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु
जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने
गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने
हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय
भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते
श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी
मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु
सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड
फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ
चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी
टोकियो । जापानी अटो कम्पनी होंडा मोटरका कार्यकारी उपप्रमुख तथा निर्देशक शिन्जी आओयामाले ‘अनुचित आचरणको आरोप’ लागेपछि सोमबार राजीनामा दिएका छन्।
कम्पनीले एक विज्ञप्ति जारी गर्दै आओयामामाथि लागेको आरोप कामको समय बाहिर सामाजिक जमघटका क्रममा भएको बताएको छ। तथापि, घटनाको विस्तृत विवरण भने सार्वजनिक गरिएको छैन।
‘मानव अधिकारको सम्मान र उदाहरणीय नेतृत्व’को भूमिकामा रहेका व्यक्तिमाथि यस्तो गम्भीर आरोप लाग्नु कम्पनीका लागि खेदजनक भएको विज्ञप्तिमा उल्लेख छ।
होन्डाको लेखा परीक्षण समितिले घटनाको अनुसन्धान गरी निर्देशकहरूको समितिमा अनुशासनात्मक कार्य योजना पेश गरेको थियो। समितिले आओयामामाथि कारबाहीबारे निर्णय गर्ने तयारी गरिरहँदा उनले अग्रिम रूपमा राजीनामा दिएका हुन्।
होन्डाले आओयामाको राजीनामालाई स्वीकार गर्दै कम्पनीको मूल्य र नैतिकताको उच्च मापदण्डलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।