बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ
श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान
ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार
आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति
कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार
जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने
रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश
जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण
मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव
विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै
कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु
जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने
गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने
हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय
भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते
श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी
मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु
सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड
फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ
चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विदेशबाट आयात गरिने गाडीहरूमा २५ प्रतिशत कर लगाउने घोषणा गरेका छन्। उनले अमेरिकी उत्पादनलाई बढावा दिने र रोजगारी वृद्धि गर्ने उद्देश्यसहित यो कदम चालेको बताएका छन्।
बुधबार ह्वाइट हाउसमा आयोजित कार्यक्रममा उनले भने, ‘अब हामी अमेरिकामा बनेका होइनन् भन्ने सबै गाडीहरूमा २५ प्रधानमन्त्री कर लगाउनेछौं।’
ट्रम्पले यस कदमलाई सानो उपाय भन्दै बचाउ गरेका छन् ।
उनले अन्य देशहरूले अमेरिकामा व्यापार गरेर यहाँका रोजगारी, धनसम्पत्ति र अरू थुप्रै स्रोत लिएको आरोप लगाए। ‘अब हामी हाम्रो देशमा व्यापार गर्न चाहने मुलुकहरूसँग शुल्क लिनेछौं’, उनले भने।
यो निर्णयसँगै अमेरिकी व्यापार नीतिमा थप कडाइ हुने देखिएको छ, जसले अन्तर्राष्ट्रिय बजारमा ठूलो प्रभाव पार्न सक्छ।