१ माघ २०८२, बिहीबार 15 Jan 2026, Thu
kyodainews
ताजा खबर
बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै  कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी

टोकियो । जापान, दक्षिण कोरिया र अमेरिकाका शीर्ष कूटनीतिज्ञहरूले शनिबार पहिलो बैठक गर्दै ‘अटल’ त्रिपक्षीय साझेदारीु पुनः पुष्टि गरेका छन्।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्वाचनपछि पहिलो पटक भेटघाट गरेका ती नेताहरूले सुरक्षा र आर्थिक सहकार्य थप मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरे।  

जर्मनीको म्युनिख सुरक्षा सम्मेलनको क्रममा भएको उक्त बैठकमा जापानी विदेशमन्त्री ताकेशी इवाया, दक्षिण कोरियाली विदेशमन्त्री चो ते-युल र अमेरिकी विदेशमन्त्री मार्को रुबियो सहभागी थिए।

संयुक्त विज्ञप्तिमा तीनै नेताहरूले सुरक्षा चुनौतीहरू सामना गर्न निर्णायक कदम चाल्ने, आर्थिक स्थायित्व बढाउने र साझा हित प्रवर्द्धन गर्ने प्रतिबद्धता जनाएका छन्।