बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ
श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान
ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार
आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति
कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार
जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने
रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश
जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण
मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव
विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै
कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु
जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने
गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने
हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय
भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते
श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी
मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु
सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड
फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ
चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी
भारतको नयाँ दिल्लीस्थित रेलवे स्टेसनमा शनिबार राति भएको भागदौडमा परी मृत्यु हुनेको सङ्ख्या १८ पुगेको छ।
महाकुम्भ मेलामा जान रेल चढ्न भेला भएका भक्तजनबीच भागदौड भएको हो। प्रयागराजमा हुने कुम्भ मेला प्रत्येक १२ वर्षमा दशौं लाख हिन्दू धर्मावलम्बीलाई आकर्षित गर्छ।
डाक्टरहरूका अनुसार १५ जनाको मृत्यु अस्पतालमै भएको छ। भागदौडमा ११ जना घाइते भएका छन्, जसमा अधिकांशको अवस्था स्थिर छ।
प्लेटफर्म एकाएक सारिएपछि मानिसहरू आपसमा ठोक्किन पुगे । भारतीय रेलमन्त्रीले घटनाको छानबिनको आदेश दिएका छन्।
प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाप्रति दुःख व्यक्त गर्दै मृतकका परिवारलाई समवेदना तथा घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।