३ माघ २०८२, शनिबार 17 Jan 2026, Sat
kyodainews
ताजा खबर
बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै  कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी

एजेन्सी । पूर्वी म्यानमारको ताचिलेक टाउनशिपमा फेब्रुअरी १२ र १३ मा अवैध अनलाइन जुवा र वित्तीय ठगीको आरोपमा २९ जना  संदिग्धहरूलाई अधिकारीहरूले पक्राउ गरेको छ ।

राज्य प्रशासन परिषद्को सूचना टोलीले जारी गरिएको विज्ञप्ति अनुसार समूहमा सात थाई र २२ म्यानमारका नागरिक थिए ।

अधिकारीहरूले संदिग्धबाट ४४० कम्प्युटर, ३९० मोबाइल फोन, दुई वटा कागजातविहीन सवारी साधन र लागुऔषधसम्बन्धी वस्तुहरू बरामद गरेका विज्ञप्तिमा उल्लेख गरिएको छ ।​

शङ्कास्पदका अनुसार थाई नागरिक काम र यात्राका लागि थाई–म्यानमार मैत्री पुल नम्बर १ बाट म्यानमारर प्रवेश गरेका थिए । उनीहरूलाई पछि अवैध अनलाइन जुवा र आर्थिक ठगीमा संलग्न व्यक्तिहरूले भर्ती गरेको छ ।

अधिकारीहरूले संलग्न अन्य संदिग्धहरूलाई छिट्टै पक्राउ गर्न आवश्यक सुरक्षा उपायहरू गरिरहेका छन् ।

पक्राउ परेकाहरूको अनुसन्धान तथा कानून बमोजिम कारबाहीको प्रक्रिया अगाडि बढेको छ ।