बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ
श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान
ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार
आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति
कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार
जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने
रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश
जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण
मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव
विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै
कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु
जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने
गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने
हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय
भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते
श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी
मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु
सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड
फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ
चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी
प्रिय पाठकवृन्द,
हाम्रो समाचार पोर्टल kyodai news तेस्रो वर्षमा प्रवेश गरेको यस विशेष अवसरमा, तपाईं सबैप्रति हार्दिक कृतज्ञता व्यक्त गर्न चाहन्छु। यो यात्रा विश्वास, प्रतिबद्धता र अथक मेहनतको परिणामस्वरूप सम्भव भएको छ।
तीन वर्षअघि, जापानबाट सञ्चालित नेपाली भाषाको डिजिटल समाचार पोर्टलको रूपमा हामीले सुरुवात गर्दा, हाम्रो प्रमुख उद्देश्य सत्य, निष्पक्ष र विश्वसनीय समाचार प्रवाह गर्नु थियो। आज, तपाईंहरूको अपार माया, विश्वास र सहयोगकै कारण हामीले यो उपलब्धि हासिल गर्न सफल भएका छौँ।
हामीले समयअनुसार आफ्ना सेवाहरू सुधार गर्दै, प्रविधिसँग कदम मिलाउँदै, नवीनतम समाचारहरू छिटो र विश्वसनीय रूपमा प्रस्तुत गर्न निरन्तर प्रयास गरिरहेका छौँ। आगामी दिनहरूमा हामी अझ परिस्कृत सामग्री, तथ्यमा आधारित समाचार, र विविध विधामा समृद्ध सामग्री प्रदान गर्ने लक्ष्य राख्छौँ।
यस ऐतिहासिक क्षणमा, हामी आफ्ना पाठक, विज्ञापनदाता, सम्पूर्ण टिम, शुभचिन्तक र सहयोगीहरूप्रति हृदयदेखि आभार व्यक्त गर्न चाहन्छौँ। तपाईंहरूको निरन्तर साथ र सुझावले नै हामीलाई अझ मजबुत बनाउँदै लैजान्छ।
तेस्रो वर्ष प्रवेशको यस अवसरमा सम्पूर्ण टिमलाई बधाई एवं आगामी दिनहरू अझ सफल र फलदायी रहून् भन्ने शुभेच्छा व्यक्त गर्दछु।
– दीपक गौतम
प्रधान सम्पादक, Kyodai News