बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ
श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान
ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार
आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति
कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार
जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने
रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश
जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण
मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव
विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै
कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु
जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने
गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने
हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय
भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते
श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी
मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु
सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड
फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ
चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी
एजेन्सी । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले आफ्नो लिबरल पार्टीभित्र बढ्दो असहमतिको कारण यसै साता राजीनामा दिने सम्भावना रहेको छ।
‘द ग्लोब एन्ड मेल’ पत्रिकाका अनुसार, पार्टीका आन्तरिक मामिलाबारे जानकार तीन स्रोतले ट्रुडोले सोमबारदेखि बुधबारभित्र घोषणा गर्न सक्ने बताएका छन्।
राजीनामाको घोषणा राष्ट्रिय लिबरल पार्टीको बैठकअघि बुधबार सम्भव हुने अनुमान गरिएको छ। ट्रुडोले राजीनामा दिएपछि उनले अन्तरिम प्रधानमन्त्रीका रूपमा भूमिका निभाउने वा नगर्ने विषयमा निर्णय हुन बाँकी रहेको बताइएको छ।
हालैका महिनाहरूमा ट्रुडोको लोकप्रियता घट्दै गएको छ। उनको सरकार अविश्वासको मतको शृङ्खलाबाट जोगिए पनि पार्टीभित्र र बाहिरबाट आलोचना भइरहेको छ। आगामी सन् २०२५ को चुनावमा लिबरल पार्टीलाई नेतृत्व दिने ट्रुडोको प्रतिबद्धता थियो।
यसैबीच, ट्रम्प प्रशासनबाट क्यानडाका सामानहरूमा कर लगाउने चेतावनीको सामना गर्दै ट्रुडो थप दबाबमा रहेका छन् ।