बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ
श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान
ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार
आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति
कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार
जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने
रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश
जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण
मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव
विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै
कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु
जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने
गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने
हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय
भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते
श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी
मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु
सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड
फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ
चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी
एजेन्सी। सन् २०२३ अक्टुबर ७ देखि सुरु भएको इजरायल र प्यालेस्टाइनबीचको युद्दमा परी हाल सम्म २१७ जना संचारकर्मीको मृत्यु भएको छ।
युद्दको रेपोर्टिङ्ग गर्नेक्रममा अल जजिराका ४ जना पत्रकारले समेत ज्यान गुमाएको अल्जजिराले जनाएको छ। उसका अनुसार समेर अबुदक्वा, हाम्जा अल दाहदाउद, स्माइल अल गोउल र अहमेद अल लाओको मृत्यु भएको हो।
अन्तराष्ट्रिय संचार माध्यमहरुले प्रकाशन/प्रशारण गरेका रिपोर्ट अनुसार हाल सम्म युद्दमा परी ४५ हजार भन्दा बढी मानिसले ज्यान गुमाएका छन्।
अल जजिराको प्रशारणमा रोक
प्यालेस्टाइनले इजरायलको पक्षमा संचार सामाग्री प्रकाशन/प्रशारण गरेको भन्दै अल जजिराको प्रशारणमा रोक लगाएको छ। प्यालेस्टाइनमा धेरै हेरिने अलजजिराको अग्रेजी र अरबी भाषाको प्रशारणमा यसअघिनै रोक लगाइएको थियो।
दोश्रो पटक अलजजिराको रमलाह कार्यालयमा प्यालेस्टानि सुरक्षाकर्मी प्रवेश गरेर प्रशारण रोक्न निर्देशन दिएको बिबिसीले समाचारमा उल्लेख गरेको छ। यसअघि सुरक्षाकर्मीहरुले अलजजिराको कार्यालयमा छापा समेत मारेको समाचारमा जनाइएको छ।
प्यालेस्टाइनको उक्त कदमलाइ अलजजिराले पत्रकारिता बिरुद्दको अपराध भनेको छ। संचार माध्यमको प्रशारणमा रोक लगाउने प्यालेस्टाइनको कदम बिरुद्द प्यालेस्टाइनकै पत्रकारहरुले आवाज उठाइरहेको अलजजिराले जनाएको छ।
यस्तै, अन्तराष्ट्रिय प्रेस एसोसिएसनले प्यालेस्टाइनको कदमप्रति गम्भीर चिन्ता ब्यक्त गर्दै त्यस क्षेत्रको प्रेस स्वतन्त्रता र लोकतान्त्रिक मूल्यमान्यतामाथि गम्भीर प्रश्न खडा भएको प्रतिक्रिया दिएको छ।