बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ
श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान
ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार
आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति
कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार
जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने
रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश
जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण
मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव
विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै
कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु
जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने
गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने
हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय
भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते
श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी
मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु
सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड
फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ
चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी
एजेन्सी । विश्वभरि भोकमरी र अन्य कठिनाइ झेल्ने मानिसहरूको संख्या बढ्दै गइरहेको छ । तर, धनी राष्ट्रहरूले सहायता स्वरूप दिने रकम घट्दो क्रममा छ।
संयुक्त राष्ट्रसंघका अनुसार सन् २०२५ मा ३० करोड ७ लाख मानिसलाई मानवीय सहायता आवश्यक पर्ने अनुमान गरिएको छ।
तर, उनीहरूमध्ये केवल ६० प्रतिशतलाई मात्रै सहायता पुग्न सक्नेछ। यसको अर्थ करिब ११ करोड ७० लाख मानिसले आवश्यक खाना वा अन्य सहयोग पाउने छैनन्।
सन् २०२४ को अन्त्यसम्म संयुक्त राष्ट्रसंघले विश्वव्यापी मानवीय सहायता लागि माग गरिएको ४९.६ अर्ब डलरमध्ये केवल ४६ प्रतिशत रकम मात्र जुटाउन सकेको छ। यो लगातार दोस्रो वर्ष हो, जब सहायता रकम आधाभन्दा कम जुटाइएको रोयटर्सले जनाएको छ ।
यस अभावका कारण मानवीय सहायता संस्थाहरूले कठिन निर्णय लिन बाध्य भएका छन्। भोकमरी पीडितका लागि दिनुपर्ने रासन घटाउने र सहायता पाउने व्यक्तिको संख्या कटौती गर्ने कदम उठाउनुपरेको छ।