बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ
श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान
ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार
आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति
कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार
जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने
रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश
जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण
मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव
विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै
कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु
जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने
गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने
हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय
भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते
श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी
मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु
सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड
फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ
चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी
टोकियो । जापानले लामो समयदेखि आलोचित रहेको ‘विदेशी प्रशिक्षार्थी कार्यक्रम’लाई प्रतिस्थापन गर्न नयाँ प्रक्रिया शुरू गरेको छ।
यो कार्यक्रमले विदेशी कामदारलाई शोषण र खराब काम गर्ने अवस्थाको सामना गराएको भन्दै आलोचना हुँदै आएको थियो।
नयाँ प्रणालीले विदेशी कामदारको हक र सुरक्षालाई थप मजबुत बनाउँदै कामदार आपूर्ति प्रक्रियालाई पारदर्शी बनाउने लक्ष्य राखेको छ।
जापानले श्रम शक्तिको अभाव मेटाउन यो कदम चालेको जापान टाइम्सले जनाएको छ ।
सरकारले आगामी फेब्रुअरीमा नीतिगत रूपरेखा पारित गर्ने लक्ष्य राखेको छ ।
प्रशिक्षण रोजगार प्रणाली दुई गुणा गर्ने नयाँ प्रावधान २०२७ बाट आधिकारिक रूपमा लागू हुने जनाइएको छ ।