बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ
श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान
ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार
आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति
कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार
जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने
रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश
जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण
मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव
विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै
कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु
जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने
गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने
हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय
भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते
श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी
मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु
सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड
फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ
चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी
अमेरिका । विश्वभर लोकप्रिय बनिरहेको टिक टकलाइ प्रतिबन्ध लगाउने कानूनलाइ अस्थायी रुपमा रोक लगाउन माग गर्दै टिकटकले अमेरिकाको सर्बोच्च अदालतमा मुद्दा दायर गरेको छ।
अमेरिकामा अर्को महिना देखि टिक टक प्रतिबन्धको कानून लागु हुन लागिरहेको छ। उक्त एप्स आफुलाई बिक्रि गर्नुपर्ने अमेरिकाको मागलाइ टिकटकले अस्विकार गरेपछि अर्को महिनाको १९ तारिख देखि प्रतिबन्धको कानून लागु गर्ने अमेरिकी तयारी छ।
अमेरिकाको संघिय अदालतले टिकटकलाइ प्रतिबन्ध लगाउने कानून संबैधानिक भएको फैसला गरेपछि त्यसका बिरुद्द टिकटकले सर्बोच्च अदालतमा मुद्दा दायर गरेको बिबिसीले जनाएको छ।
अमेरिकाले उक्त कानून लागु हुनुपूर्वनै टिकटक आफुलाई बिक्रि गर्नुपर्ने, अन्यथा टिकटकलाइ कानूनी रुपमै प्रतिबन्ध लगाउने बताउदै आएको छ।
यसबीच अर्को महिना ह्वाइट हाउस प्रवेश गर्ने तयारीमा रहेका नवनिर्वाचित राष्ट्रपति डोनाल्ट ट्रम्पसंग टिकटकका सीइओ शोउ जी च्युले भेटघाट गरेका छन्।
अमेरिकी संचार माध्यमहरुका अनुसार सोमबार उनीहरुबीच टिकटक प्रतिबन्धका बिषयमा कुराकानी भएको थियो। यसबारे ट्रम्पले सोमबारको पत्रकार सम्मेलनमा ‘बिचार’ गर्ने प्रतिक्रिया दिएको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन्।