बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ
श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान
ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार
आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति
कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार
जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने
रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश
जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण
मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव
विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै
कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु
जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने
गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने
हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय
भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते
श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी
मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु
सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड
फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ
चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी
एजेन्सी । टर्कीका सुरक्षा बलहरूले वर्षभरि मानव बेचबिखन सङ्गठनहरूविरुद्ध छ हजार ३३९ अभियानहरू सञ्चालन गरेको छ ।
उक्त अभियानको क्रममा तीन हजार ९२४ जना तस्करहरूलाई पक्राउ गरेको टर्कीका आन्तरिक मन्त्री अली येर्लिकायाले जानकारी दिए ।
येर्लिकायाले विगत दुई हप्तामा देशब्यापी ४१ प्रान्तहरूमा सञ्चालन गरिएको ‘शिल्ड–२८’ अपरेसनमा मात्रै २५७ मानव तस्करहरू पक्राउ परेका बताए । ‘हाम्रो देशलाई अव्यवस्थित आप्रवासनका लागि लक्षित र ट्रान्जिट रुटमा परिणत गर्न खोज्ने तस्करहरूलाई कुनै ठाउँ नछोड्न हामी प्रतिबद्ध छौं ।’
टर्कीले युरोप, एसिया र मध्य पूर्व बीचको अद्वितीय भौगोलिक स्थानका कारण अवैध आप्रवासन व्यवस्थापनमा प्रमुख चुनौतीहरूको सामना गरिरहेको छ ।
युरोपेली देशहरूमा प्रवेश गर्न खोज्ने आप्रवासीहरूका लागि टर्की महत्त्वपूर्ण ट्रान्जिट मार्ग मानिन्छ ।
टर्की लामो समयदेखि द्वन्द्वग्रस्त क्षेत्रहरू विशेष गरी सिरिया र अफगानिस्तान अन्य क्षेत्रहरूका शरणार्थीहरूको लागि गन्तव्य र ट्रान्जिट विन्दु भएको छ ।
हालैका वर्षहरूमा टर्कीले सीमा सुरक्षालाई तीव्र, कानूनी ढाँचालाई बलियो र मानव बेचबिखन गर्ने गिरोहहरूको बढ्दो गतिविधिलाई रोक्न अन्तर्राष्ट्रिय सहयोग बढाएको छ ।