बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ
श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान
ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार
आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति
कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार
जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने
रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश
जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण
मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव
विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै
कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु
जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने
गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने
हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय
भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते
श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी
मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु
सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड
फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ
चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी
टोकियो । जापानका प्रधानमन्त्री शिगेरु इशिबाले आगामी अक्टोबर २७ मा तोकिएको मध्यावधि निर्वाचनको लागि संसद् विघटन गर्ने तयारी गरेका छन्।
प्रधानमन्त्री बनेको एक हप्तामै इशिबाले आफ्नो दललाई बलियो बनाउन र विपक्षीलाई कमजोर पार्न यस्तो कदम चालेका विश्लेषण भइरहेको छ ।
इशिबा नेतृत्वको लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी)ले जापानमा दशकौंदेखि झन्डै अविच्छिन्न रूपमा शासन गर्दै आएको छ, र पुनः चुनाव जित्ने लगभग निश्चित देखिन्छ।
तर इशिबा आफ्नो लोकप्रियतालाई उपयोग गरी देशको रक्षा बजेट वृद्धि र जनसंख्यागत संकटले प्रभावित गरिब क्षेत्रहरूमा खर्च विस्तार गर्ने नीतिहरू अघि बढाउन चाहन्छन्।
इशिबालाई एलडीपीको परम्परागत नेतृत्वको आलोचक र रक्षा मामिलामा गहिरो रुचि राख्ने नेता मानिन्छ।
टोकियो विश्वविद्यालयका राजनीतिक विज्ञानका प्राध्यापक यु उचियामाले ६७ वर्षीय इशिबा आफ्नो ‘हनिमुन’ अवधि समाप्त हुनु अगाडि पार्टीको परीक्षण गर्न संसद् विघटन गर्न चाहेको बताए ।