बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ
श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान
ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार
आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति
कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार
जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने
रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश
जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण
मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव
विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै
कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु
जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने
गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने
हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय
भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते
श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी
मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु
सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड
फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ
चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी
टोकियो । लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी)का अध्यक्ष शिगेरु इशिबा जापानको प्रधानमन्त्रीमा नियुक्त भएका छन् ।
जापानको १०२ औं प्रधानमन्त्रीको रुपमा इशिबाले मंगलबार नै पदभार ग्रहण गरिसकेका छन् ।
प्रधानमन्त्री नियुक्त हुने क्रममा उनले तल्लो सदनमा ४६१ मतमध्ये २९१ र माथिल्लो सदनमा २४२ मतमध्ये १४३ मत प्राप्त गरेका थिए ।
लामो समयदेखि जापानको सत्ता चलाउन उद्दत देखिएका ६७ वर्षीय इशिबाले चुनौतीपूर्ण शुरूवातको सामना गर्ने सम्भावना छ ।
तउनले आफ्नो मन्त्रिपरिषद् छनोट र पार्टी नेतृत्व नियुक्तिमा आन्तरिक कलहको बीचमा अक्टोबर २७ को आम चुनाव अघि विभाजित लिबरल डेमोक्रेटिक पार्टीलाई एकताबद्ध गर्न खोजिरहेका छन् ।