बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ
श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान
ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार
आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति
कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार
जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने
रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश
जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण
मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव
विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै
कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु
जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने
गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने
हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय
भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते
श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी
मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु
सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड
फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ
चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी
एजेन्सी । संयुक्त राष्ट्रसङ्घले हाइटीमा जारी हिंसामा यस वर्ष तीन हजार ६०० भन्दा बढी व्यक्तिको मृत्यु भएको जनाएको छ ।
उत्तर अमेरिकाको सबैभन्दा गरिब मुलुक हाइटीमा व्याप्त हिंसा र अराजकताले यहाँको शिक्षा र स्वास्थ्य प्रणालीलाई प्रभावित बनाएको छ ।
आफूलाई विद्रोही भनेर चिनाउने गिरोहले राजधानी पोर्ट–ओ–प्रिन्स कब्जा गरेको छ।
हाइटीमा सन् २०२४ को पहिलो छ महिनामा करिब छ लाख मानिस विस्थापित भएका छन् भने २९५ महिला र ६३ बालबालिकासहित एक हजार २८० जना घाइते भएका राष्ट्रसङ्घीय मानवअधिकार कार्यालय (ओएचसीएचआर)ले जनाएको छ ।
त्यस अवधिमा २५ जना बालबालिकासहित कम्तीमा ८९३ जनालाई राजनीतिक सङ्कट र कमजोर राज्य सत्ताले छोडेको शून्यतामा सत्ताका लागि होडबाजी गरिरहेका आपराधिक समूहहरूले अपहरण गरी फिरौतीका लागि बन्धक बनाएका थिए ।
‘यस वर्षको जनवरीदेखि अहिलेसम्म कम्तीमा तीन हजार ६६१ जनाको मृत्यु भएको छ’, संयुक्त राष्ट्रसङ्घको मानव अधिकार कार्यालयको पछिल्लो तथ्याङ्कमा उल्लेख छ ।