बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ
श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान
ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार
आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति
कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार
जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने
रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश
जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण
मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव
विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै
कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु
जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने
गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने
हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय
भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते
श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी
मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु
सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड
फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ
चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी
टोकियो। जापानको सत्तारुढ दल लिबरल डेमोक्र्याटिक पार्टीको नयाँ सभापतिका लागि आज भएको निर्वाचनमा सिगेरु इशिबा निर्वाचित भएका छन्। यो संगै उनलाई जापानको प्रधानमन्त्री बन्ने बाटो खुल्ला भएको छ।
जापानमा सत्तारुढ दलको सभापतिले देशको नेतृत्व गर्ने परम्परा अनुसार दलको सभापतिका लागि निर्वाचन भएको थियो। उक्त निर्वाचनमा २१५ मत प्राप्त गर्दै इशिबा निर्वाचित भएका हुन्।
यसअघि सभापतिका लागि भएको निर्वाचनमा ९ जनाले भाग लिएता पनि कसैको पनि ५० प्रतिशत कटाउन नसकेपछि पहिलो र दोश्रो भएकाहरुबीच पुनः निर्वाचन भएको थियो।
अघिल्लो निर्वाचनमा १८१ मत प्राप्त गर्दै पहिलो स्थान हासिल गरेकी ताकाइची सानेलाइ दोश्रो पटकको निर्वाचनमा पराजित गर्दै प्रधानमन्त्रीको बाटो किलियर गरेका हुन्। आज भएको निर्वाचनमा ताकाइचीले १९४ मत मात्रै प्राप्त गरेकी थिइन्।