बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ
श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान
ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार
आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति
कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार
जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने
रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश
जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण
मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव
विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै
कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु
जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने
गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने
हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय
भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते
श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी
मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु
सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड
फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ
चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी
एजेन्सी । चीनको दक्षिणी शहर सेनजेनमा रहेको एक जापानी विद्यालयमा अध्ययनरत १० वर्षीय विद्यार्थीको छुरा प्रहारबाट मृत्यु भएको छ।
उक्त घटना विद्यार्थी विद्यालय जाँदै गर्दा भएको चीनस्थित जापानी दूतावासले जनाएको छ।
यसअघि जुन २४ मा पनि सोही प्रकारको आक्रमण भएको थियो ।
जसमा चीनको जिआङ्सु प्रान्तको सुझाउमा एक व्यक्तिले जापानी विद्यालयको बसमा आक्रमण गर्दा एक चिनियाँ महिलाको मृत्यु भएको थियो । अन्य दुई जना घाइते भएका थिए।
चीनको विदेश मन्त्रालयका प्रवक्ता लिन जियानका अनुसार उक्त विद्यार्थीमाथि विद्यालयको गेटबाट करिब २०० मिटर टाढा एक व्यक्तिले आक्रमण गरेका थिए ।
घाइतेलाई तत्कालै अस्पतालमा लगिए पनि उपचारका क्रममा मृत्यु भएको जापान टाइम्सले जनाएको छ ।