बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ
श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान
ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार
आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति
कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार
जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने
रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश
जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण
मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव
विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै
कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु
जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने
गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने
हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय
भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते
श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी
मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु
सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड
फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ
चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी
एजेन्सी । बङ्गलादेशमा विगत केही दिनदेखि लोडसेडिङका कारण जनजीवन प्रभावित बनेको छ ।
डलरको सङ्कटका कारण इन्धन आपूर्ति हुन नसक्दा विद्युत् गृहमा उत्पादन घटेको अधिकारीहरूले बताएका छन् ।
यसका साथै इन्धन आयातमा निर्भरताका कारण सरकारले निजी ऊर्जा कम्पनीहरूको बक्यौता पनि बढाइरहेको छ । जसका कारण मागअनुसार विद्युत् उत्पादन हुन सकिरहेको छैन ।
ऊर्जा विज्ञहरूले शेख हसिनाको सरकारले छोडेको आर्थिक विनाशले सम्पूर्ण विद्युत उद्योगलाई गम्भीर सङ्कटमा पारेको बताएका छन्।
अहिलेको अवस्थामा अन्तरिम सरकारले यस शीर्षकमा प्राथमिकताका आधारमा रकम विनियोजन गर्नुपर्ने छ ।
पूर्ण भुक्तानी सम्भव नभए पनि निर्वाध विद्युत् आपूर्ति कायम गर्न आवश्यक रकम विनियोजन गर्नुपर्नेछ ।
ऊर्जा तथा ऊर्जा सल्लाहकार मोहम्मद फुजुल कबिर खानले सङ्कट समाधानका लागि समयमै कदम चालिएको बताए ।